Aamsanchar

अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकताको वातावरण सिर्जना गर्याे : थापा

Author Image
शनिवार, वैशाख ५, २०८३


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकताको वातावरण सिर्जना गरेको बताएका छन्। उनले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिन आग्रह गरेका छन्।

शनिबार जारी सन्देशमा सभापति थापाले भनेका छन्, ुसम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।`

 

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर