Aamsanchar

मानो खाएर मुरी उव्जाउन मेहनत गर्नुपर्ने वेला हो अहिले

Author Image
बुधवार, साउन ११, २०७४

धानको वेर्ना उखेल्दै बुद्धशान्ती गाउँपालिकाका एक कृषक परिवार ।

लामो समयदेखि मनसुन निस्क्रिय हुदाँ रोपाई हुन नसकेको अवस्थामा दुईदिन यतावाट बर्षाहुन थालेपछी झापाका कृषकहरु रोपाई गर्ने चटारोमा छन ।

तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर