Aamsanchar

करेन्ट लागेर ३० वर्षीया युवतीकाे मृत्यु

Author Image
बिहिवार, वैशाख १७, २०८३

धनगढी- धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाकाअनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उनले जानकारी दिए।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर