Aamsanchar

सुनचाँदीको भाउ

Author Image
बिहिवार, वैशाख १७, २०८३

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ४८१० मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४९१५ मा कारोबार भएको थियो।

 

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर