Aamsanchar

विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय

Author Image
शुक्रवार, वैशाख २५, २०८३

काठमाडौँ – सरकारले विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने’, बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर