

नेपाल रेडक्रम सोसाईटी झापा द्वारा संचालित कनकाई सहारा सर्पदंश उपचार केन्द्रको भवन ।
कनकाई नगरपालिका कोटिहवन स्थित कर्मयोग भवनमा गत जेठ १४ गतेवाट संचालनमा आएको यस केन्द्रवाट २६ जनाले सर्पदंशको उपचार सेवा लिई सकेका छन ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 254

