Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
बुधवार, जेठ ६, २०८३

काठमाडौँ –  स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँले घटेको छ।

मंगलबाबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ।

चाँदीको मूल्य तोलामा १२५ ले घटेको छ। मंगलबार प्रतितोलापाँच हजार ८५ मा कारोबार भएको चाँदी बुधबार भने प्रतितोला चार हजार ९६० रुपैयाँनिर्धारण गरिएको छ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर