Aamsanchar

राप्रपा ३६औँ वर्षमा प्रवेश

Author Image
शुक्रवार, जेठ १५, २०८३

काठमाडौँ – ३६औँ वर्षमा प्रवेश गरेको अवसरमा राप्रपाले काठमाडौँको चाबहिलस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा राप्रपाले झन्डोत्तोलन गर्नुका साथै नेता तथा कार्यकर्ताहरूबिच शुभकामना आदानप्रदान समेत गरेको छ। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

Views: 19

प्रतिक्रिया (०)