Aamsanchar

दिल्लीको रेष्टुरेन्टमा आगलागी, मृत्यु हुनेको संख्या २१ पुग्यो

Author Image
बुधवार, जेठ २०, २०८३

काठमाडौं  –  भारतको राजधानी दिल्लीको मालवीय नगरको एक होटलमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ। आगलागीमा परी ४७ जनाको सकुशल उद्दार गरिएको छ।

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार सहयोगको घोषणा गरेका छन्।

 

Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर