झापा,
सडक दुर्घटनाका कारण धेरैले ज्यान गुमाउन थालेपछि अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ड प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीको अगुवाइमा मंगलबारबाट १५ दिने सडक सफाई तथा व्यवस्थापन अभियान सुरु भएको छ । ट्राफिक प्रहरीले विर्तामोड,चारआली र कांकरभिट्टामा सडक अतिक्रमण गरेर राखिएका सामग्री हटाउन आग्रह गरेको बताइएको छ । तस्वीरमा यस्तो देखियो –





Views: 148


