Aamsanchar

बाढीले पशुचौपाया मरे

Author Image
आइतवार, भदौ ४, २०७४

झापा,

एक साताअघि आएको बाढीमा परी जिल्लामा सयौँ पशुचौपाया मरेका छन् ।

बाढीमा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु हुँदा रू ४३ लाखको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका छवि सुवेदीले जानकारी दिनुभयो ।
हालसम्म बाढीमा परी गाईगोरु २३ वटा, भैँसीराँगा १, खसीबाख्रा १०५, बंगुर ५६, बोइलर कुखुरा २२००, स्थानीय जातका कुखुरा ३८३ र हाँस ११ वटा मरेको कार्यालयले जनाएको छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर