Aamsanchar

बाढीपीडितका लागि रु दुई लाख

Author Image
मङ्गलवार, भदौ १३, २०७४

झापा।

नेकपा (एमाले) का दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि रु दुई लाख दुई हजार १११ हस्तान्तरण गरेका छन् ।

बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज र जनसांस्कृतिक महासंघले उक्त रकम उपलब्ध गराएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिन्ुभयो ।

एमाले, झापामार्फत राहत वितरणका लागि नगद हस्तान्तरण गरिएको जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारीले बताउनुभयो । एमाले केन्द्रीय कमिटीले दुई संगठनलाई झापामा राहत वितरणका लागि जिम्मेवारी दिएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर