सुनसरी।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा माताहत कार्यालयबाट खटिएको प्ररहीको टोलीले लेनदेन मुद्धाका ८ जना र चोरी मुद्धाका २ जना गरी १० जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई शुक्रबार नै जिल्ला अदालत सुनसरीमा उपस्थित गाराईएको छ।

Views: 106

