मोरङ।

मोरङको रतुवामाई नगरपालिका-७ सुकुम्बासी टोल बस्ने हिरा ऋषिदेवको ५ बर्षिय छोरा रोहन ऋषिदेवको आइतबार कल्भटमा डुबेर ज्यान गएको छ।

घर नजिकैको पानी जमेको कल्भटमा पौडी खेल्ने क्रममा अचानक डुबेर गम्भिर घाइते भएका बालकको उपचारको लागि स्वस्थ्य चौकी ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कर्यालय सिजुवाले जनाएको छ।
Views: 110

