झापाको नडियाबारीबाट उत्तर भागमा देखिएको सेतो बादल । झापामा केही दिनदेखी कालो बादल मडारिदै निरन्तर झरी परेको थियो । सझीका कारण जनजीवन कष्टकर बनेको अवस्थामा सुक्रबार दिउसो देखी झरी रोकिएपछी जनजीवन

सहज बन्दै भएको छ । तस्वीर:विनोद पाण्डे/आमसंचार




Views: 220

