झापा।

झापाको गौरिगंज गाउँपालिका-३ बस्ने माया लिम्बुको घरमा मंगलबार आगलागी भएको छ।

विहान ७ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले लिम्बुको घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख बढीको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी र स्थानिय बासीको सहयोगमा १ घण्टा पछी नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ।

Views: 139

