इनरुवा,

सुनसरीमा पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बराह नगरपालिका–८ कालापानीका ध्रुव उरावको छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

बराहास्थित कालापानी भन्ने स्थानमा पानी जमेको खाडलमा डुबेर उरावको मृत्यु भएको हो ।

Views: 117

