Aamsanchar

लेक लागेर पर्यटकको मृत्यु

Author Image
बिहिवार, असोज २६, २०७४

विराटनगर, 

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलायती राहदानी नं ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गोस्टलिङ आज बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नं १७ मा बसेका थिए ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर