Aamsanchar

फेसबुकमा मर्दैछु लेखेर, जीबनको अन्त्य गरिन रिचाले

Author Image
सोमवार, कार्तिक ६, २०७४

फायल फोटो

चारपाने । बिर्तामोडकी एक यूवतीले हिजो आत्महत्या गरेपछि अहिले झापा शोकमग्न र स्तब्ध बनेको छ ।  बिशेषगरी युवाहरु स्तब्ध बनेकाछन् ।

उनिहरुलाइ सामाजिक सञ्जालमा आत्महत्या सामधान होइन भन्ने स्लोगन भाइरल नै बनेको छ ।२० बर्षिय रेखा सेढाइ ( रिचा ) उनले आफ्नै कोठामा आत्महत्या गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालहरुमा आफन्तहरुले लेखेको स्टाटसमा उल्लेख भएअनुसार पढाइ खर्च जुटाउन नसकेर आत्महत्या गरेको हुनसक्ने उल्लेख रहेको छ ।

उनले आत्महत्या गर्नु केहि समय अघि एउटा तस्विर पोष्ट गरेकीछन् जसले अहिले सबैको आँशु रसाएको छ । उनले आज म मर्दैछु भन्ने स्टाटस समेत हालेकी थिईन ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर