Aamsanchar

छैठी मातको भक्ति

Author Image
बिहिवार, कार्तिक ९, २०७४

छैठी मातको भक्ति।   झापाको विरिङखोलामा विर्तामोड छैठ सेवा समितिले बार्षिक रुपमा आयोजना गर्दै आएको पुजा स्थलमा स्नान गर्दै एक ब्रतालु । आज देशभरीका तराई जिल्लामा छैठ पर्व मनाईदैछ ।

फायल फोटो

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर