शिन्दुली–काठमाण्डौं विपी राजमार्गमा पहिरो जानबाट रोकथाम गर्न अपनाईएको उपाए । विपी राजमार्ग हुदै यात्रा गर्दा यस्तो किसिमको काम धेरै देखन सकिन्छ । सडक नेपालमा बनेका अरु सडक भन्दा धेरै आधुनिक ढंगवाट निर्मित छ । यो राजमार्ग जापान सरकारको अनुदानमा निर्माण भएको हो । तस्वीर :विनोद पाण्डे/आमसंचार


Views: 209

