

झापा कनकाई नगरपालिका २ मा अवस्थित धनुश्कोटी मन्दिर ।
पूर्व पस्चिम लोकमार्ग सुरुंगा बजारदेखि करिव ३ किलोमिट उत्तरमा मनोरम दृष्य, कनकाई नदीको पूर्वीतट, चुरेपहाडको फेदिमा रहेको यस धनुश्कोटी घाम, धार्मिक र पर्यटनको हिसावले धेरैकालागि नयाँ गन्तव्य बन्न सक्छ । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार
Views: 164


