Aamsanchar

निर्वाचन पछिको पहिलो भेटमा यसरी रोए महामन्त्री राजेन्द्र लिङदेन

Author Image
शनिवार, पौष १, २०७४

राप्रपा झापा जिल्ला समितिले शनिवार विर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा झापा क्षेत्र नं. ३ वाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभा सदस्य पदमा विजयी बन्न सफल महामन्त्री राजेन्द्र लिङदेनलाई सम्मान गर्न आईपुगेका राप्रपाका केन्दि«य अध्यक्ष कमल थापालाई भेट्दा लिङदेन यसरी भक्कानिएका थिए ।

केन्दि«य अध्यक्षवाट सम्मान पत्र ग्रहण गर्दै माननिय लिङदेन ।

तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार

हेर्नुहोस् भिडियो पनि

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर