Aamsanchar

देख्दा रुखको फल जस्तै लाग्ने

Author Image
सोमवार, असार २०, २०७३

झापा कुमरखोद स्थित एक रुखमा झुन्डीएर बसेका चमेराहरु ।  चमेरो एक स्तनधारी जीव हो।  चमेरोको तीखो कोणाकारका पखेटाहरू हुन्छन्। यी पखेटाहरू झण्डै झण्डै मानिसको हात र पाखुरासँगै मिल्दाजुल्दा हुन्छन्। चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ।  जबकि चमेरो खुला आकाशमा स्वतन्त्र रूपमै विचरण गर्न सक्तछ। चमेरोको शारीरिक बनावट आकार चङ्गा जस्तै देखिन्छ। चमेराहरु विशेषगरी ओढार, गुफा, पुराना ठुला रुखहरुमा बस्ने गर्दछन, चमेरा रातको समयमा  आहाराको खोजिगर्छ । तस्वीर : विनोद पाण्डे/आमसंचार _MG_8869

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर