Aamsanchar

धानबारीमा साढेको रजाई

Author Image
मङ्गलवार, असार २१, २०७३

सप्तरी स्थित धानबारीमा उभिएको साढेगोरु । साढेगोरु भन्नाले छाडा गोरु भन्ने बुझिन्छ । गाउ समाजमा  पितृका नाममा भन्दै  बहर गोरुलाई डामेर छोडने चनल पुरानै हो ।   गोरु डामेर छोडने चलन नेपालका धेरै जिल्लाहरुमा बन्द भई सकेको छ तर केही जिल्लाहरुमा यो चलन चलेकै छ यस्ता साढेगोरु देख्दा भन्न सकिन्छ ।

_MG_9632-copy

Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर