प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै घोषणा सभाका प्रमुख अतिथि एवं जिल्ला विकास समिति झापाका प्रमुख खेमराज ओझा ।

स्वास्थ्य चौकी चारपाने व्यवस्थापन समितिले मंगलबार चारपानेमा आयोजना गरेको सर्वपक्षिय भेला मार्फत ४ वटा वडा पूर्ण खोप खोषणा गरिएको हो ।विर्तामोडका बाकी ५ वटा वडा पूर्ण खोप घोषणाहुन बाकी छ ।

तस्वीर : विनोद पाण्डे/आमसंचार



Views: 72

