Aamsanchar

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

Author Image
सोमवार, चैत १२, २०७४

काठमाडौँ,

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर