Aamsanchar

शरणार्थी शिविरको अवशेष

Author Image
शुक्रवार, असार ३१, २०७३

भुटानी-शरणर्थी-क्याम्प-खुदुनाबारीभुटानी-शरणर्थी-क्याम्प-खुदुनाबारी-2

शरणार्थी हरुलाई तेस्रो मुलुक स्थानतरण गरेपछी झापा खुदुनाबारी शरणार्थी शिविरमा रहेको डब्लु एफ पि को अफिस टहराको अवशेष । भुटान आन्दोलनमा खेदिएका नेपाली भाषीहरुलाई अन्तराष्ट्रिय संस्था डब्लु एफ पि ले झापा र मोरङका विभिन्न जंगल फडानीगरी बसोबास गराएको थियो । तस्वीर ः विनोद पाण्डे÷आमसंचार

Views: 198

प्रतिक्रिया (०)