Aamsanchar

महामन्त्री कोइराला घर फर्के

Author Image
बुधवार, साउन ५, २०७३

काठमाडौं–

sashank-koirala-1

नेपाली कांग्रेस महामन्त्री शशांक कोइराला बुधबार बिहान डिस्चार्ज भएका छन्।

 

एन्टिबायोटिक इन्जेक्सनको कोर्स मंगलबार रातिबाट सकिएपछि कोइराला बुधबार ओम अस्पतालबाट डिस्चार्ज भएका हुन्।

 

सामान्य अवस्थामा ओम अस्पताल पुगेका कांग्रेस महामन्त्री कोइराला बान्ता सर्केर गम्भीर भएसँगै दुई सातादेखि अस्पतालमै रहेर उपचार गराउँदै आएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर