

मेडिकल माफियालाई कार्वाहीको माग राख्दै डाक्टर गोविन्द केसी पटक पटक अनशन बस्तै आएका थिए । अनशन नै पिछे सरकारले डाक्टरको मागको विषयमा छलफल गर्ने भन्दै केसीको अनशन सरकारले तोडाउदै आएको थियो । अहिले सम्म सरकारले मेडिकल क्षेत्रको वेथिति रोक्न गरेको सम्झौतालाई कार्यनयन नगरेको भन्दै पटक पटकको सम्झौतालाई तत्काल कार्यनयन गर्न माग राख्दै डाक्टर केसी केही दिनदेखी अनशनमा छन ।
Views: 155

