Aamsanchar

अभियुक्त चिकित्सक सम्पर्कमा

Author Image
आइतवार, साउन ९, २०७३

भद्रपुर।

download

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् ।
आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३ चिकित्सकमाथि उजुरी परेको थियो । उजुरीका आधारमा छानबिनमा परेका ती चिकित्सकमा भुटानी डिके आचार्य बाहेक सबै चिकित्सक आआफ्ना प्रमाणपत्र सहित कार्यालयको सम्पर्कमा आइसकेका छन ।

 

उनीहरुको प्रमाणपत्र छानबिन सम्बन्धित निकायले गर्ने भनिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)