Aamsanchar

गाउँमा वाढी पसेपछी

Author Image
बुधवार, साउन १२, २०७३

13692989_1258895784129570_1825706218226406425_o

केहीदिनदेखि अविलरल परेको वर्षाको कारण राप्ती नदीमा आएको बाढीबाट डुभानमा परेको बांके जिल्लाको एक गाउ ।  गंगापुर, बेतहनी, फत्तेपूर, मटेहनी तथा होलिया गाविस प्रत्यक्ष डुभानवाट प्रभाभित भएको छ । नेपाल आर्मीले उक्त क्षेत्रबाट ४०१ स्थानीयहरुलाइ हेलिकप्टरद्वारा उद्धार गरेको थियो ।

Views: 174

प्रतिक्रिया (०)