

मिस पूर्व आईकन अडिसनमा सहभागी हरुले पहिलो चरणमा फोटो सुट गरेर मात्र अडिसनमा सहभागी हुनु पर्ने नियमको मापदण्ड पुरागर्न फोटो पोज दिदै एक युवती । मिस पूर्व आईकन छनौट कार्यक्रम राजधानी बाहिरकै उत्कृष्ट कार्यक्रम हुने आयोजकले दावी गरेको छ । फोटो :विनोद पाण्डे/आमसंचार
Views: 229

