Aamsanchar

अब मेरो पालोको फाईनल

Author Image
शनिवार, साउन २२, २०७३

1

साँस्कृती अध्ययन संस्थान नेपाल क्षेत्रिय कार्यलय बिर्तामोडको आयोजनामा हिमशिखर टेलिभिजनवाट साप्ताहिक प्रसारण हुदै आएको नृत्य प्रतियोता अब मेरो पालोको फाईनल प्रतियोगितामा प्रथम बन्न सफल सुरुंगा कनकाई माध्यमिक विद्यालयक कक्षा ७ मा अध्ययनरत युवराज प्रधान, सोही विद्यालय कक्षा १० मा अध्ययनरत सुनिता लिम्बु दोस्रो, र विर्तामोड टावर टेम्पल ईङलिस स्कुल कक्षा ७ मा अध्ययनरत ओमन विक तेस्रो बने ।
प्रोतियोतामा प्रथम पुरस्कार नगत ५० हजार, दोस्रो २० हजार, तेस्रो पुरस्कार १० हजार रहेको थियो । कार्यक्रमको संयोजन अमित प्रसाई र अमन गुप्ताले गरेका थिए भने अध्यक्षता राजु बस्नेतको रहेको थियो । प्रमुख अतिथि बनेका थिए प्राज्ञ माधव प्रधान  । कार्यक्रमको संचालन मिस मेची विजेता समिक्षा खतिवडा र सञ्चाकर्मी निस्चल आचार्यले गरेका थिए । तस्वीर : विनोद पाण्डे/आमसंचार

 

4

युवराज प्रधान

2

सुनिता लिम्बु

3

ओमन विक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर