पूर्वको पशुपतिनाथले प्रशिद्ध अर्जुृनधारा जलेश्वरधाम शिव मन्दिरमा भक्तनहरु भगवान पुकार गर्दै । धाममा दैनिक वैधिक पुजाआजा हुनुको साथै श्रावण सोमबार र विशेष पर्वहरुमा भक्तजनको धेरै हुईचो लाग्ने गर्दछ । फोटो : विनोद पाण्डे/आमसंचार










Views: 207


