Aamsanchar

हुण्डाई कम्पनीका गाडीहरु विर्तामोडमा बिक्री सुरु

Author Image
बिहिवार, साउन २७, २०७३

hunday

विर्तामोड स्थित न्यु अटो प्लाजा कन्सर्न प्रालिले सुरुगरेको थ्री एस सेन्टर ,बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा र जेनुयन स्पेर सहितको सोरुम उद्घाटन गदै प्रमुख अतिथि लक्ष्मी इन्टरकन्टीनेन्टलका डाईरेक्टर निराकार श्रेष्ठ र न्यु अटो प्लाजा कन्सर्न प्रालि विर्तामोडका संचालक द्वय राजेन्द्रकुमार थापा र कुमार थापाकी माता चन्द्रमाया थापा ।  १६ लाख ५६ हजारदेखि एक करोड २३ लाख रुपैयाँसम्मका रहेका हुण्डाईका गाडीहरु  बलियो, भरपर्दो तथा लो मेन्टिनेन्स कस्ट भएको कम्पनीको दाबी छ । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर