Aamsanchar

तीन दिन पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय

Author Image
आइतवार, फागुन १९, २०७५

काठमाडौं

नेपाल कम्युनिष्टि पार्टी नेकपाले पूर्वउपप्रधामन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले सबै कार्यालयमा पार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो।

त्यस्तै हेलिकोप्टर हेलिकप्टर दुर्घटनामा दिवंगत भएका  पर्यटन तथा नागरिक उडययन मन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधामन्त्री भरतमोहन अधिकारीको सम्मानमा फागुन २३ गते श्रद्धान्जलीसभा गर्ने निर्णय गरेको छ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर