Aamsanchar

घुस लिँदै गरेका इन्जिनियर पक्राउ

Author Image
आइतवार, भदौ ५, २०७३

काठमाडौं,

1462876891_ghus

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का सव इन्जिनियर घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र बनाई दिन सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा दिनेश श्रेष्ठलाई रंगेहात पक्रेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

श्रेष्ठलाई घुस रकमसहित महाराजगञ्को नियालो रेष्टुरेन्टबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)