Aamsanchar

यही महिना भित्र पार्टी एकीकरणको सम्पूर्ण काम सकिन्छ : प्रधानमन्त्री ओली

Author Image
शनिवार, असार १४, २०७६

फायल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् ।
मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाटी एकतामा केही ढिलो भएपनि अब यसै महिना भित्र एकीकरण हुने बताएका हुन् ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर