रुपन्देही,

रुपन्देहीमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ । लुम्बिनी साँस्कृतीक नगरपालिका–१६ का ६५ वर्षका बसिर मुसलमानको सर्पले टोकाइबाट ज्यान गएको हो ।

खेतमा धानमा पानी लगाउन गएका बेला बसिरलाई सर्पले टोकेको हो । बसिरलाई उपचारका लागि ढिलो अस्पताल ल्याएकाले बचाउन नसकिएको डाक्टरले बताएका छन् ।
Views: 153

