Aamsanchar

मिसेस झापा बनिन सरस्वती (फोटो फिचर सहित)

Author Image
आइतवार, भदौ १२, २०७३

बिर्तामोडमा शनिबार आयोजित मिसेस झापा प्रतियोगितामा बिर्तामोड झापाकी सरस्वती श्रेष्ठ मिसेस झापा प्रथम बन्न सफल भएकी छिन । त्यसैगरी  दमक निवासी प्रजिता दंगाल दोस्रो र बुधबारे जयपुरकी संजिता शिवाकोटी देस्रो बनेकी छन ।   रेडियो बिराट र  नारी फिटनेश एण्ड डान्स सेन्टरले बिवाहित नारीहरुको अन्तरनिहित क्षमता र नेतृत्व क्षमता बढाउने उदेश्यले आयोजना गरेको  कार्यक्रम झापामै पहिलो हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले २५ हजार, १५ हजार र १० हजार प्राप्त गरेका थिए । कार्यक्रममा मुख्य प्रायोजन विर्तामोड स्थित बालाजी ज्वेलर्सले गरेको थियो ।  सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार

1

मिसेस झापाको ताज पहिराउदै चर्चित कोरियो ग्राफर रोमी खड्गी

 

2

मिसेस झापाको उपाधी प्रप्त गरेपछी दर्शक सामु खुशी साटदै सरस्वती श्रेष्ठ

9

तस्वीरमा मिसेस झापा प्रथम, दोस्रो र तेस्रो उपाधी विजेताहरु

 

4

फस्ट रनरअप प्रजिता दंगाल

6

सेकेण्ड रनरअप संजिता शिवाकोटी

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर