Aamsanchar

विद्यालय होस त यस्तो

Author Image
मङ्गलवार, भदौ १४, २०७३


_MG_0722

झापाको मेचीनगर आयाबारी स्थित आर्दश उच्च माध्यमिक विद्यालयको फुलबारी ।

आर्दश उच्च माध्यमिक झापा जिल्लाको नमुना विद्यालयमा पर्छ । विद्यालयले गरेको चौतर्फी विकासलाई हेर्न देशका विभिन्न स्थानवाट विद्यालयमा अध्ययन अवलोकनको क्रममा आउने गर्दछन । निकट दिनमा विद्यालयले भ्रमणमा आउनेलाई विद्यालय प्रवेस शुल्क निर्धारण गर्ने भएको छ ।

 

_MG_0743

साथी झै विद्यार्थीलाई आदर सम्मानका साथ हात मिलाउदै प्र.अ. हेमकुमार खड्का 

फोटो: विनोद पाण्डे/आमसंचार

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर