Aamsanchar

दिपज्योती युवा परिवारले अग्नि पीडित पोखरेल परिवारलाई गर्‍यो नगद हस्तान्तरण

Author Image
शनिवार, कार्तिक २३, २०७६

हल्दिवारी २३ कात्तिक । दिपज्योती युवा परिवार हल्दिवारी झापाले अग्नि पीडित मायानाथ पोखरेलको परिवारलाई नगद सहयोग गरेको छ ।

दिपज्योती युवा परिवारका सचीव नविन मैनालीले दिएको जानकारी अनुसार पीडित पोखरेलको परिवारलाई नगद १७ हजार ८ सय ८५ रुपैयाँ प्रदान गरिएको हो ।

पीडित पोखरेलकै घरमा पुगेर परिवारका अध्यक्ष पवन चुडाल ,सल्लाहकार समिति संयोजक लखन हेमरन लगायतले उक्त नगद मायानाथ पोखरेललाई हस्तान्तरण गरेका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर