Aamsanchar

शुभारम्भ भयो विर्तामोडमा एकै भवनमा दुईवटा मल्टीप्लेक्स सिनेमा हल

Author Image
शुक्रवार, भदौ १७, २०७३

binod-panday

विर्तामोड स्थित पाथिभरा सिने प्लाजामा आजवाट वत दुईवटा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ । नेपाली चलचित्रका हस्ती अभिनेता भुवन केसीले पानसमा द्धिप प्रज्जवल र रिवन काटेर हलको उद्घाटन गरेका थिए । उद्घाटनको समयमा दर्शक र अथितिले खचाखच भएको सिनेप्लाजामा हिन्दी चलचित्र अकिरा र नेपाली चलचित्र विन्दाबन प्रर्दशन भईरहेको छ । फोटो :  विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर