Aamsanchar

भान्साघरमा रहेको ग्यास चुहावट हुँदा छ घाइते

Author Image
आइतवार, भदौ १९, २०७३

gyas-bisfot

धनगढी ।

कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् ।

टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार कलावती जैसीको भान्सामा रहेको ग्यास चुहावट हुँदा कलावतीसहित अस्मीता जैसी, लक्ष्मी देवकोटा, करिश्मा जैसी, कौशिला जैसी र अनिल विक रहेका छन् । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)