Aamsanchar

राजनीति गर्नेका यस्ता फोटा,१० जना हेर्नुहोस् यस्ता छन्

Author Image
मङ्गलवार, भदौ २१, २०७३

राजनीतिलाई सधै गम्भीर प्रोफेशनको रुपमा हेरिने गर्छ। पहिले जहाँ पोलिटिक्समा पुरुषको एकाधिकार हुन्थ्यो, वहीँ अहिले महिलाको हिस्सेदारी बढेको छ। केही महिला राजनीतिज्ञको पुरानो छवी तोड्दै ग्यामरस छवी अपनाएका छन्। यहाँ विश्वका सफल महिला राजनीतिज्ञका हट अवतार प्रस्तुत गरिएको छ।

भन्जा हाडजोभिक

vanja hadzovic 14394099

सामाजिक सञ्जालमा आफ्ना हट तस्बिर सेयर गर्ने यी महिला सर्वियाकी परराष्ट्र मन्त्रालयमा सल्लाहकारको रुपमा काम गर्छिन्।

ईवा कैलीeva kaili 15243809
सन् २००९ मा ग्रीसको थेस्सालोनिकीबाट चुनाव जितेर राजनीतिमा आएकी थिइन। कैलीले रक्षा, परराष्ट्र लगायत विभिन्न मन्त्रालयमा महत्वपूर्ण पदमा काम गरिसकेकी छिन्। ग्रीसमा यीनको सुन्दरताको निकै चर्चा हुने गर्छ।

एलिना काबैभाalina kabaeva 16264049कुनै मोडल भन्दा कम देखिन्नन्। जिम्नास्ट समेत रहेकी एलिना रसियाको नेशनल मिडिया ग्रुपको बोर्ड अफ डाइरेकटर्समा चेयर वुमन चुनिएकी थिइन। राष्ट्रपति भ्ल्यादमिर पुटिन र एलिनाको अफेयरको समेत चर्चा चल्ने गरेको थियो।

यूरी फुजीकावाyuri fujikawa 17339799विवाहित पोलिटिसियनसंग सेक्स स्क्याण्डलमा फसेंपछि आफ्नो करियर चौपट पारेकी यूरी जापानमा हचीनोहे सहरको काउन्सिल वुमन थिइन।

सेथरिदा गियाग्गाsethrida geagea 18323319लिबियाकी यी सुन्दरी राजनीतिज्ञ बशाररी जिल्ला प्रतिनिधि हुन।

मारा कारफाग्नाmara carfagna 1948619डिग्री सकेपछि राजनीतिमा आएकी मारा सन् २००६ मा फोर्जा इटालिया पार्टीको तर्फबाट चेम्बर अफ डेप्युटिजको लागि चुनिएको थियो।

मिसेला भिट्टोरिया ब्रामबिल्लाMichela Vittoria Brambilla 20465349मिसेलालाई सन् २००९ मा इटालीकी पर्यटन मन्त्री चुनिएको थियो।

जोआना मुचाjoanna mucha 21582779

सन् २०११ देखि २०१२ सम्म पोल्याण्डकी खेल अनि पर्यटन मन्त्री बनेकी थिइन।

किर्स्टन गिलिब्रान्सkirsten gillibrand 2218239
राजनीतिमा पकड बलियो बनाउँदै गएकी किर्स्टनलाई न्यूयोर्क सीनेटमा ७२ प्रतिशत भोट दिएर दोस्रो पटक चुनिएको थियो।

जुलिया बोङ्कJulia Bonk 23252399

जर्मनको संसदमा सबैभन्दा कम उमेरमा सांसद बन्ने रकर्ड बनाएकी जुलिया ड्रेसअपको कारण निकै चर्चामा रहने गर्छिन्।

एजेन्सीहरुबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर