मुम्बइ।
प्रियंका चोपडाका ब्वाइफ्रेण्ड निक जोनस आफ्ना मातापितासँग भारत आइसकेका छन् । खबरअनुसार निक परिवारसहित प्रियंकाको पार्टीका लागि बिहीबार साँझ मुम्बइ आइपुगेका हुन् ।
बिहेअघिको पारिवारिक समझदारीको लागि प्रियंका आफ्ना परिवार र निकको परिवारको भेट गराउन चाहन्थिन् । यही सिलसिलामा निकको पूरै परिवार भारत आएको समाचारमा जनाइएको छ ।
यसैका लागी निकको पुरै परिवार भारत आएको थियो । प्रियंका र निकको परिवारको आपसमा यो पहिलो भेट हो ।यो पारिवारिक भेटघाटपछि प्रियंकाको इंगेजमेन्टको पार्टी हुने र त्यहीबाटै बिहेको मिती घोषणा गर्ने बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 327