Aamsanchar

चिटिक्क रङरोगन ,छेउमै फोहोरको डङ्गुर

Author Image
बुधवार, भदौ २२, २०७३

school

विद्यालय भवन चिटिक्क रङरोगन गरेको आसपासमा फोहोरमैलाको डङ्गुर, फोहोरमैला व्यवस्थापन गर्न खुदुनाबारी–६ स्थित जनता उच्च माध्यामिक  विद्यालय  प्रशासन मौन देखिन्छ ।
तस्वीर : सागर गौतम

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर