Aamsanchar

मेची भन्सार अगाडीको गेट भत्काईयो

Author Image
सोमवार, फागुन ५, २०७६

पूर्वीनाका प्रवेश स्थल कांकडभिट्टामा रहेको स्वागत गेट भत्काईएको छ । भारतको पानीटंकी हुदै पहिलो चरणमा कांकडभिट्टाको बसपार्क सम्म निर्माण गरिदै आएको ६ लेनको एशियन आईवे निर्माणको क्रममा यो गेट भत्काईको हो । तस्वीर राजु पोखरेलको फेसबुकबाट

गेट यस्तो थियो भत्किनु अघि । तस्वीर आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर