Aamsanchar

झापाका मुख्य सहर सुनसान

Author Image
बुधवार, चैत १२, २०७६

बिर्तामोड । कोरोन भाइरसको महामारीको सन्त्रास बढेपछी देशलाई अहिले पूरै लकडाउन पारिएको छ । मङ्गलबारबाट लागू भएको लकडाउनको आज दोस्रो दिन झापा सुनसान बनेको छ । झापाका मुख्य सहर, दमक, सुरुंगा, बिर्तामोड, भद्रपुर लगायतका सहरहरु पूर्ण रुपमा लकडाउन भएको छ । हिजोको तुलनामा आज सडकमा मानिसको आवत जावत अत्यन्त न्युन बनेको छ । सरकारले थप कडाइको नीति अख्तियार गरेको छ भने सर्वसाधारणले पनि सरकारको आह्वानलाई पालना गर्दै घरमा नै बसेका छन् । त्यही भएर बुधबार झापाका सडकहरु झनै सुनसान देखिएका छन् ।

चारपाने

दमक

सुरुंगा

बिर्तामोड

भद्रपुर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर